मलेसिया ट्रान्जिट भई यात्रा गर्नेलाई उच्च सतर्कता अपाउन आग्रह

धनगढी खबर    

मलेसिया ट्रान्जिट भई यात्रा गर्नेलाई उच्च सतर्कता अपाउन आग्रह

मलेसियास्थित नेपाली दूतावासले मलेसिया ट्रान्जिट भई यात्रा गर्ने सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा आग्रह गरेको छ । 

मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा दूतावासको हटलाइनमा सम्पर्क गर्न पनि आग्रह गरेकोे छ । दक्षिण अफ्रिका हुँदै कोरोनाको ओमिक्रोन भेरियन्ट संसारका विभिन्न मुलुकहरुमा फैलँदै गएको छ । 

हालसम्म नेपाली कामदार कार्यरत मलेसिया, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स लगायतका मुलुकहरुमा नयाँ भेरियन्टको संक्रमित फेला परेपछि यात्रामा उच्च सतर्कता अपनाइएको छ । 



आइतबार १९, मङि्सर २०७८ ०९:३२ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस