काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

धनगढी खबर    

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारी लगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।



बिहिबार २३, मङि्सर २०७८ ११:०१ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस