पर्यटकीय स्थल जाखोर ताल संरक्षणको अभावमा कुरूप बन्दै (फोटो फिचर)

पर्यटकीय स्थल जाखोर ताल संरक्षणको अभावमा कुरूप बन्दै (फोटो फिचर)

धनगढी । धनगढीको प्रशिद्ध पर्यटकीय क्षेत्र जोखर तालको संरक्षण नहुँदा कुरुप बन्दै गएको छ । तालमा फैलिएको जलकुम्भी हटाउन सम्बन्धीत निकायले ध्यान नदिँदा ताल कुरुप बन्दै गएको हो ।

ताल संरक्षणमा कुनै पनि निकायले पहल नगर्दा ताल लोप हुने अवस्थामा पुगेको छ । केही बर्ष अगाडी धनगढी उप-महानगरपालिकाले जोखर ताल सफाई अभियानको सुरुआत गरेका थियो ।

तर सो अभियानले निरन्तरता नपाएपछि अहिले ताल सरसफाई अभियान अलपत्र परेको छ । आजभोलि तालमा फैलिएको जलकुम्भीले पानी समेत नदेखिने अवस्थामा छ । 

तस्विरमा हेर्नुहोस् :

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.