संसारकै अनौठी यि महिला जसले आफ्नो छातीमा ३ वटा स्तन बोकेर हिँड्छिन् (हेर्नुहोस् भिडियो)

संसारकै अनौठी यि महिला जसले आफ्नो छातीमा ३ वटा स्तन बोकेर हिँड्छिन् (हेर्नुहोस् भिडियो)

विश्वका अनौठा र प्रेरणदायी महिलामध्ये अमेरिकाको फ्लोरिडामा बस्ने जैसमीन ट्रिडेलविल पनि शीर्ष स्थानमा पर्छिन् । कारण हो उनको अनौठो शारीरिक अवस्था । आफ्नो छातीमा तीन स्तन भएकी यि महिलाको फरक शारीरिक अवस्था आफ्नो ठाउँमा छ । त्यसका अलावा उनको सुन्दरता देखेर हरेक ब्यक्ति लालायित हुने गरेका छन् ।

आफ्ना छातीमा ३ वटा सक्कली स्तन बोकेर हिँदा पनि यि सुन्दरीले संसारका अनेकौँ असहज शारीरिक अवस्था भएका मानिसहरुलाई जीवन बाँच्ने प्रेरणा प्रदान गर्दै आइरहेकी छिन् । उनले छातिको बिचमा कृत्रिम स्तन जडान गरेको भनिएपनि उनका ति ३ वटै स्तन जन्जातकै भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । यि सुन्दरी सामाजिक संजाल र मिडियामा चर्चामा आइरहने पात्र हुन् । ३ वटा स्तनकै कारण यिनले लाखौँ डलर कमाएकी छिन् भने उनका भिडियोहरु पनि भाइरल बन्ने गरेका छन् ।