धनगढीको म्यूजियम यसरी लगियो नेपालगञ्ज (फोटोफिचर)

धनगढीको म्यूजियम यसरी लगियो नेपालगञ्ज (फोटोफिचर)

धनगढी । धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) सारिएको छ । क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्यूजियम सारिएको हो ।

९ वर्षअघि हसनपुरमा स्थापना गरेको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक थियो । तर जग्गा अभावकै कारण उक्त एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिएको क्याप्टेन बेद उप्रेतीले बताए ।

एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिदैँ तस्विरमा हेर्नुहोस् :