नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले गगन थापा र आफू हल बाँधेर कांग्रेस जोगाउनतिर लाग्ने बताएका छन् ।
पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “गगन थापा र म हल बाँधेर कांग्रेस जोगाउनतिर लाग्छौँ,” उनले भने ।