सुरु भयो बैतडी समाज कैलालीको तेस्रो साधारण सभा (फोटो फिचर)

सुरु भयो बैतडी समाज कैलालीको तेस्रो साधारण सभा (फोटो फिचर)

धनगढी । बैतडी समाज कैलालीको तेस्रो साधारण सभा सुरुभएको छ ।

पुर्ख्यौली घर बैतडी भई हाल कैलालीको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका बैतडेली हरू एकजुट भएर विभिन्न सामाजिक सेवा कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको बैतडी समाज कैलालीको तेस्रो साधारण सभा यही पुस १५ गते हुने भनी पूर्व निर्धारित समय तलिका अनुसार आज बिहान धनगढीको सहिद गेटमा उपस्थित भई सहिद दशरथ चन्दको सालिक मा फुल गुच्छा अर्पण गरी अमर सहिद प्रति श्रद्धा सुमन व्यक्त गर्ने कार्यक्रम गरी सुरु भएको हो । 

त्यस्तै, धनगढीको ट्राफिक चौराहा बाट ९ बजे बिहान छलिया नाच सहितको झाँकी वनदेवी परिसर हुँदै समाज को प्रस्तावित बहुउद्देश्यीय भवन निर्माण स्थल तारा नगर पुगे को छ । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.