पुनर्वासमा आजबाट ५० दिने महाअनुष्ठान शुुरु

पुनर्वासमा आजबाट ५० दिने महाअनुष्ठान शुुरु

 कञ्चनपुरको पुनर्वासमा हुन लागेको ५० दिने महाअनुष्ठान आज सोमबारबाट सुरु  भएको छ श्रीनिवास दिव्यधामका संस्थापक तथा संरक्षक स्वामी गोविन्दाचार्य दाहालको अगुवाईमा महाअनुष्ठान पुनर्वास नगरपालिका वडा नम्बर ८ को पृथ्वीबस्थी स्थित क गाउँमा रहेको श्रीनिवास दिव्यधाममा   फागुन २० गतेदेखि  बैशाख ७ गते सम्म गरी ५० दिन चल्ने जनाएको छ ।