आजको मौसम

आजको मौसम

हाल देशका अधिकंश भूभागमा, आंशिक देखि सामान्य बदली  रहेको छ। दिउँसो स्देशभर सामान्य बदली रहने छ।

सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।राती देशभर सामान्य बदली  रहने छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ति प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षाको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन उक्त क्षेत्रका सबैमा अनुरोध छ।