धनगढीमा मोटरसाइकल दुर्घटना

धनगढीमा मोटरसाइकल दुर्घटना

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना भएको छ । अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको से७च ६५६४ नम्बरको मोटरसाइकल बोराडाडी व्यारेक अगाडी दुर्घटना भएको हो । 

से१क १६३२ नम्बरको मिनी ट्रकलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

उनलाई उपचारका लागि अस्पताल लगिएको छ । भने घाइतेको परिचय खुल्न बाँकी छ ।