नेकपा एमाले निर्वाचन : रतन थापाको नेतृत्व "लिड" गर्दै

नेकपा एमाले निर्वाचन : रतन थापाको नेतृत्व "लिड" गर्दै

नेकपा एमाले कैलालीको निर्वाचनमा अध्यक्षका  उम्मेदवार रतन थापा सुरु देखि नै अध्यक्ष सहित पदाधिकारीमा लिड गरिरहेका छन । 
पछिल्लो ३०० मत गणना हुँदाको मत परिणाम यस्तो छ : 
अध्यक्ष 
रतन थापा- १५८
रणबहादुर चन्द- १३५
उपाध्यक्ष 
दुर्गाप्रसाद जाेशी -१८०
सिताराम बुढाथोकी -९४
सचिव 
डेजी पाण्डे- १४१
दानबहादुर विश्वकर्मा- १४१
उपसचिव 
प्रेम डगाैरा-९९
लाेकेन्द बहादुर शाही-  ८६
ममता चाैधरी-  १२२
विनय शाह-८९
मदनराज ओझा-८८