भारतीय गायिका लता मंगेशकरलाई कोरोना, अस्पताल भर्ना

भारतीय गायिका लता मंगेशकरलाई कोरोना, अस्पताल भर्ना

भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । भारतीय मिडियाहरुले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका छन् ।

कोभिड रिपोर्ट पोजेटिभ आएप्छि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । मिडिया रिपोर्टका अनुसार लता मंगेशकर र उनकी भान्जीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो ।