ऋण नदिएको झोकमा बैंकमै लगाइदिए आगो

धनगढी खबर    

ऋण नदिएको झोकमा बैंकमै लगाइदिए आगो

भारतको कर्नाटकमा एक व्यक्तिले ऋण नदिएको झोकमा आगो लगाएका छन् ।

एक व्यक्तिले ऋणका लागि बैंकमा ऋण निवेदन फर्म भरेका थिए । तर बैंकले ऋण निवेदन नै खारेज गरिदियो । 
त्यसपछि ती व्यक्ति निराश र आक्रोशित बने त्यसपछि उनले बैंकमा आगो लगाइदिए । 

घटनापछि प्रहरीले उनलाई गिरफ्तार गरेको छ । कागिनेली पुलिस थानामा राखेर उनीमाथि अनुसन्धान भइरहेको बताएको छ।



बिहिबार २९, पुष २०७८ ०७:५९ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस