बसन्त ऋतुको स्वागतमा रमाएका हरिणको बथान (फोटोफिचर)

बसन्त ऋतुको स्वागतमा रमाएका हरिणको बथान (फोटोफिचर)

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदानमा देखिएका हरिणको बथान र बाह्रसिंगे देखिएका छन् । हरिणका बथानले बसन्त ऋतुलाई स्वागत गरेको अनुभूत हुन्छ । 

 

साभार : लोकान्तर