सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

सेती अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी । कैलाली एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल उपचाररत उनको शुक्रबार मृत्यु भएको हो । उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो ।