जाडो मौसममा हिटरको अत्यधिक प्रयोगले छालाको एलर्जी र आँखामा क्षति पुर्‍याउन सक्ने

जाडो मौसममा हिटरको अत्यधिक प्रयोगले छालाको एलर्जी र आँखामा क्षति पुर्‍याउन सक्ने

जाडो मौसममा शरीरलाई न्यानो राख्न गरिने विभिन्न उपायहरू मध्ये हिटर पनि एक हो ।

तर हिटरको अत्यधिक प्रयोगले तपाईंको लागि गम्भीर समस्या निम्त्याउन सक्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार हिटर र ब्लोअरको तातो हावाको प्रत्यक्ष सम्पर्कले छालाको एलर्जी हुने र आँखामा क्षति पुर्‍याउन सक्छ । 

कतिपय अवस्थामा यस्ता समस्या तत्काल नदेखिए पनि दीर्घकालिन रुपमा यो हावाले तपाईँको आँखा र छालामा  गम्भीर समस्या निम्त्याउन सक्छ।