इलेक्ट्रिक सिटी बस दुर्घटनामा भारतमा , ६ जनाको मृत्यु

इलेक्ट्रिक सिटी बस दुर्घटनामा भारतमा , ६ जनाको मृत्यु

बीबीसी । भारतको कानपुरमा आइतबार राति तीव्र गतिमा रहेको विद्युतीय सिटी बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

बस कारसँग ठोक्किँदा दुर्घटना भएको हो । 

प्रहरीका अनुसार बसले तीनवटा कार र केही मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।