हिमपातले अवरुद्ध दशरथचन्द राजमार्ग खोल्न खटियो नेपाली सेना (फोटोफिचर)

हिमपातले अवरुद्ध दशरथचन्द राजमार्ग खोल्न खटियो नेपाली सेना (फोटोफिचर)

धनगढी । हिमपातका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेनाको टोली खटिएको छ । बिहीबारदेखि परेको भारी हिमपातले दशरथचन्द राजमार्ग अवरुद्ध भएको थियो ।

सोही राजमार्ग सञ्चालनमा ल्याउन सेनाको टोली खटिएको हो । सुदूरपश्चिमका पहाडी जिल्लामा हिजोदेखि भएको बाक्लो हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

No description available.No description available.No description available.