हिमपातपछि यस्तो देखियो पर्यटकीयस्थल खप्तड (फोटोफिचर)

हिमपातपछि यस्तो देखियो पर्यटकीयस्थल खप्तड (फोटोफिचर)

धनगढी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड हिउँले ढाकिएको छ । बिहीबार र शुक्रबार परेको हिउँले खप्तड सेताम्मे भएको हो ।

हिमपातपछि भू-स्वर्ग खप्तड हिउँको घुम्टोले छोपिएको छ । शनिबारदेखि घाम लागेको हुँदा अझ रमाइलो देखिएको छ । 

बिहीबार रातिदेखि परेको हिमपातले त्रिवेणीलगायत खप्तडका फाँटहरूमा दुई फिटसम्म हिउँ जमेको छ ।

May be an image of snow, ski slope and natureMay be an image of nature, snow and ski slopeMay be an image of snowMay be an image of 3 people, snow, people skiing and natureMay be an image of snow, ski slope, tree, nature and mountainMay be an image of snow, ski slope, tree, nature and mountainMay be an image of ski slope, snow and nature