आजको मौसम

आजको मौसम

हाल देशको पहाडी भूभागमा आंशिक देखि समान्य बदली रहेको छ । 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १ को पहाडी भूभागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागको एक वा दूई स्थानमा हल्का वर्षा को सम्भावना देखिन्छ ।

देशका तराई भूभागमा बिहान हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।