चुजी फाउन्डेसनको सहयोग र नेपाल परिवार दलका युवा नेता नागरीको पहलमा शैल्यशिखर नगरपालिकामा बल्याङकेट वितरण

चुजी फाउन्डेसनको सहयोग र नेपाल परिवार दलका युवा नेता नागरीको पहलमा शैल्यशिखर नगरपालिकामा बल्याङकेट वितरण

चुजी फाउन्डेसनको सहयोगमा र नेपाल परिवार दलका युवा नेता खडक नागरी , समाजसेवी नारद धामीको पहलमा  शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा २५ पिस बल्याङकेट वितरण गरिएको छ 

दार्चुलाको किडेपातल मा रहेका बृद्धा, गरीब , एकल महिला र दलितहरुलाइ माघ २७ गते २५ पिस बल्याङकेट वितरण गरिएको गरिएको हो ।


सो कार्यक्रममा यस क्षेत्रका समाजसेवीको पनि सहभागी भएको पिस फोर्सका युवा नेता तथा केन्द्रीय सदस्य अजय जैरुले बताए ।