सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने

सरकारले १८ वर्ष माथिका सबैलाई कोरोना विरुद्धको खोप दिने

सरकारले १८ वर्ष माथिका सबैलाई प्रथामिकताका आधारमा क्रमश कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको हो ।