कैलालीमा आजदेखि नयाँ नियम लागू, के गर्न पाइन्छ के पाइँदैन ? [आदेशसहित]

कैलालीमा आजदेखि नयाँ नियम लागू, के गर्न पाइन्छ के पाइँदैन ? [आदेशसहित]

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले नयाँ आदेश जारी गरेको छ ।

गएराति १२ बजेदेखि लागू हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो । कोरोना संक्रमण घटेपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले १६ बुँदे नयाँ आदेश जारी गरेका हुन् ।

हेर्नुहोस् आदेश :