आजको मौसम

आजको मौसम

देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभाग सामान्यतय सफा रहेको छ।

दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमति प्रदेशको पहाडी भुभागका एक र दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।