प्रतिनिधिसभाको बैठक पुनः सारियो, अब ४ गते बस्ने तय

प्रतिनिधिसभाको बैठक पुनः सारियो, अब ४ गते बस्ने तय

प्रतिनिधिसभाको बैठक पुनः सारिएको छ । भोलिका लागि बोलाइएको बैठक सारिएको हो ।

आइतबार संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक दुई दिन सारिएको जानकारी गराएको छ ।

प्रतिनिधिसभा बैठक अब फागुन ४ गते बस्ने तय गरिएको छ । यसअघि पनि पटक–पटक संसद् बैठक सारिएको थियो ।