महाभियोगबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

महाभियोगबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ दलका सांसदहरुले दर्ता गरेको  महाभियोग प्रस्तावबारे छलफल गर्न एमालेले  सोमबार बिहान ११  बजेका लागि  बैठक बोलाएको हो।

एमालेका एक सांसदले बैठकमा सबैलाई अनिवार्य उपस्थित हुने निर्देशन दिइएको बताए।