सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

आज (बुधबार )सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी माहसंघका अनुसार मंगलबार तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ९५ हजार १ सय रुपैयाँमा झरेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलाको १३२० रुपैयाँ रहेको चाँदी बुधबार १२८५ मा झरेको छ ।