धनगढीमा बन्दको प्रभाव आंशिक [फोटोफिचर]

धनगढीमा बन्दको प्रभाव आंशिक [फोटोफिचर]

धनगढी । धनगढीमा नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टीलगायत ६ दलले आह्वान गरेको बन्दको प्रभाव धनगढीमा आंशिक परेको हो । सडकमा सवारी साधनहरु गुडिरहेका छन् ।

बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् ।

हेर्नुहोस् तस्विर :

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.