नेपालमा फेरि देखियो बर्ड फ्लु

नेपालमा फेरि देखियो बर्ड फ्लु

पछिल्लो समय नेपालका केही स्थानमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ ।

बर्ड फ्लु पुष्टि भएपछि अन्यत्र फैलिन नदिन टोलीहरू परिचालन गरिएको पशु सेवा विभागले जनाएको छ।

विज्ञहरूले रोगलाई पूर्ण नियन्त्रणमा राख्नलाई कृषक र पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसारमा संलग्न हुने सबैलाई विशेष सावधानी अपनाउन समेत अपिल गरेका छन्।