नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने सरकारको निर्णय

नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने सरकारको निर्णय

सरकारले नेपाल प्रहरीमा जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तीन एआईजी थप्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।