फिलिपिन्सविरुद्ध कुशलको अर्धशतक

फिलिपिन्सविरुद्ध कुशलको अर्धशतक

फिलिपिन्सविरुद्ध कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । उनी अहिले ताजा अवस्थामा ३३ बल खेल्दै ५३ रनमा रहेका छन्।

उनले ९ चौका प्रहार गरेका छन्। योसँगै उनी टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालबाट ५ अर्धशतक प्रहार गर्ने कुशल मल्ल पहिलो खेलाडी बनेका छन्।