आज विश्व सामाजिक न्याय दिवस

आज विश्व सामाजिक न्याय दिवस

संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष फेब्रुअरी २० मा अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस मनाउने गरिन्छ । 

सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्ट्र सङ्घको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्ट्रहरूले बर्सेनि यो दिवस मनाउँदै आएका छन् ।

नेपालमा पानी चल्ने या पानी नचल्ने जस्ता ,मान्छेमा वर्गीय विभेद जस्ता भेदभावहरु हुदै आएका छन् । त्यस्तै विभिन्न प्रकारका सामाजिक असन्तुलन र सामाजिक अन्यायहरू पनि आएका छन् । 
यस बर्ष A call for a justice in digital economy  भन्ने नाराका साथ सन् २०२२ को सामाजिक न्याय दिवस मनाइँदै छ ।