१७ जना एसपीको सरूवा , सूचीसहित

१७ जना एसपीको सरूवा , सूचीसहित

नेपाल प्रहरीका १७ जना प्रहरी उपरीक्षक एसपी को सरूवा भएको छ। 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार १७ जना एसपीको एकैपटक सरुवा गरेका हुन्। 

फागुन महिनाको तलबभत्तासहितको सुविधा हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी उनिहरुलाई सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।