प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कार्यतालिका सार्वजनिक (तालिकासहित)

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमद्वारा कार्यतालिका सार्वजनिक (तालिकासहित)

धनगढी । प्रदेश लोकसेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका प्रकाशन गरेको छ । आयोगले चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका प्रकाशन गरेको हो ।

हेर्नुहोस् कार्यतालिका :