कांग्रेस कैलाली जिल्लाअधिवेशनको मतगणना बिहान १० बजे देखि सुरु

कांग्रेस कैलाली जिल्लाअधिवेशनको मतगणना बिहान १० बजे देखि सुरु

कैलाली । नेपाली कांग्रेस कैलाली जिल्लाको नयाँ कार्यसमिति चयनका लागि आईतबार भएको मतदानको मगतणना आज देखि सुरु गरिदै छ ।


मतगणना  बिहान १० बजेबाट पार्टी कार्यालय विपि स्मृती भवन हुने निर्वाचन अधिकृत टेक बहादुर सुवेदीले जानकारी दिए ।

सभापति पदको मतगणना सुरुमा गरिने बताए उनले जानका्ी दिए। सभापतिमा नारायणदत्त भट्ट, प्रकाशबहादुर बम र रामबहादुर कलेल प्यानल सहित उम्मेदवारी दिएका छन ।

आइतबार भएको निर्वाचनमा कुल २५७६ मतदाता मध्ये २४८६ मत खसेको थियो ।