कैलाली काँग्रेस मतगणना अपडेट : सभापति पदका ६ सय मत गणना हुँदा बम अगाडी, ३० मत बदर

कैलाली काँग्रेस मतगणना अपडेट : सभापति पदका ६ सय मत गणना हुँदा बम अगाडी, ३० मत बदर

धनगढी । नेपाली काँग्रेस कैलालीको सभापति पदको मत गणना भइरहेकोमा जम्मा ६ सय मत गणना भएका छन् । जसमा प्रकाश वमले २८३ मत पाएका छन् । 

त्यस्तै नारायण भट्टले २४४ र रामबहादुर कलेलले ५३ मत पाएका छन् । भने ३० मत बदर भएका छन् । 

२ हजार ५ सय ७२ मतदाता रहेको निर्वाचनमा २ हजार ४ सय ८३ मत खसेका थिए । अहिले छ ।