कैलाली काँग्रेस अधिवेशन : १४०८ मतगणना, कसले कति मत पाए ?

कैलाली काँग्रेस अधिवेशन : १४०८ मतगणना, कसले कति मत पाए ?

धनगढी । नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनअन्तर्गत मतगणना जारी छ । जिल्ला सभापतिमा प्रकाशबहादुर बमले अग्रता कायमै राखेका छन् ।

हेर्नुहोस् कसले कति मत पाए ?

प्रकाशबहादुर बम ६३० मत

नारायणदत्त भट्ट ५८८ मत

रामबहादुर कलेल १५९ मत

यस्तै ३५ मत बदर भएको छ । आज साढे २ बजेदेखि मतगणना सुरु भएको थियो । तीन जना प्यानलसहित चुनावी प्रतिस्प्रर्धा उत्रिएका छन् ।