तेल उत्पादक युक्रेनमाथि रुसले आक्रमण गरेपछि आकाशियो तेलको मुल्य

तेल उत्पादक युक्रेनमाथि रुसले आक्रमण गरेपछि आकाशियो तेलको मुल्य


धनगढी । विश्व बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि  प्रति ब्यारल एक सय डलर कटेर निरन्तर उकालो लागेको हो ।


आज सबैभन्दा बढी ब्रेन्ड क्रुडको ११७ डलर पुगेको छ । बोली लाइटको १११, ओपेक बास्केटको १०४, डब्लुटिआइ क्रुडको ११४ डलर पुगेको छ ।

विश्व बजारमा रुसले कुल उत्पादनको १० प्रतिशत हिस्सा राख्दछ । युक्रेन पनि तेल उत्पादक देश हो । निरन्तरको मूल्यवृद्धिले विश्व अर्थतन्त्रमा गम्भीर संकट ल्याउन सक्ने देखिएको छ ।