रुसमा मास्टरकार्ड र भिसा सञ्चालनमा प्रतिबन्ध

रुसमा मास्टरकार्ड र भिसा सञ्चालनमा प्रतिबन्ध

अमेरिकी गठबन्धनले रुसमाथि थप आर्थिक नाकाबन्दी लगाएको छ । रुसमा मास्टरकार्ड र भिसा सञ्चालनमाथि निलम्बन गरेपछि रुसी अर्थतन्त्र थप कमजोर हुने अलजजिराले जनाएको हो ।

यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमाथि रुसी हमला भएपछि विश्वमा आर्थिक सङ्कट गम्भीर स्थितिमा पुगेकाले युद्ध थप लम्बिए त्यसको असर विकराल हुने चेतावनी दिएको छ ।