कैलालीका १३ वटै स्थानीय तहमा तोकियो निर्वाचन अधिकृत, को कहाँ ? [नामावलीसहित]

कैलालीका १३ वटै स्थानीय तहमा तोकियो निर्वाचन अधिकृत, को कहाँ ? [नामावलीसहित]

धनगढी । निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । त्यस्तै, आयोगले कैलालीका स्थानीय तहमा पनि निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जसमा धनगढी उपमहानगरपालिकामा जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरुलाई निर्वाचन अधिकृत तोकिएको छ ।

त्यस्तै, बाँकी रहेका स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको हो ।

हेर्नुहोस् कुन स्थानीय तहमा को ? [सूचीसहित]