बलिउड अनिनेता रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाधिने भएका छन् ।
आगामी अप्रिल १७ मा आर के हाउसमा उनीहरुले विवाह गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।
आलिया अहिले २९ वर्षकी भइन् भने रणवीर ३९ वर्ष भए। विवाह समारोह अप्रिल १४ देखि सुरु हुनेछ र स्वागत समारोह मुम्बईमा अप्रिल १८ मा सम्पन्न हुनेछ।
यो विवाहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाइने जनाइएको छ।