बैतडीको भटनामा आजदेखि ‘दनौज जात’ सुरु [फोटोफिचर]

बैतडीको भटनामा आजदेखि  ‘दनौज जात’ सुरु [फोटोफिचर]

बैतडी । बैतडीको भटनामा आजदेखि दनौज जात सुरु भएको छ । पुर्चौडी नगरपालिका वडा नम्बर ४ मा आज र भोलि लाग्ने दनौज जात सुरु भएको हो । 

परापूर्व काल देखी दैविय शक्ति रहेको, लामो ईतिहास बोकेको भटनामा दनौज जात विषेश गरी यहाँका देवी, देवता मालिका, महादेव र पहरौलको (स्या) पुरा गर्न अर्थात पुजा गर्न हेरक वर्ष शिव रात्रीको साँझ बाट जागरनको रुपबाट सुरु भई हरेक दिन साँझ पञ्चेबाजा (दमाहा, भोकर, झ्याली) लगायतका स्थानीय बाजाको साथमा देउडा ठाडी भाका खेल, नाच हुने र चैते दशै अन्तरगतको राम नवमी पछिको पहिलो एकादशीको दिन रतेडी (रात्री) जात हुने स्थानीय मालिका मावि का शिक्षक हरिचन्द्र भट्टले बताए । 

No description available.No description available.No description available.No description available.No description available.No description available.