कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक जारी

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक जारी

सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको आजको बैठकले ७७ जिल्लामा गठबन्धन र उमेदवारको टुंगो लगाउन केन्द्रीय प्रतिनिधि खटाउने तयारी गरेको छ ।

सात प्रदेशमा पनि प्रतिनिधिको रूपमा सात सहमहामन्त्रीलाई खटाउने तयारी कांग्रेसको छ ।