कैलालीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा म्यादी प्रहरी पक्राउ

धनगढी खबर    

कैलालीकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा म्यादी प्रहरी पक्राउ
फाइल तस्विर

काठमाडौँमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

कैलाली घर भई काठमाडौँ–१६ रानीबारीमा भाडामा बस्ने करिब १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन् ।



शनिबार १७, बैशाख २०७९ ०९:४९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस