नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी-२० खेल वर्षाले प्रभावित

नेपाल र जिम्बावे ‘ए’बीचको दोस्रो टी-२० खेल वर्षाले प्रभावित

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिजअन्तर्गतको दोस्रो खेल वर्षाको कारणले प्रभावित भएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल वर्षाको कारण प्रभावित भएको हो ।

वर्षा सुरु हुनु अगाडि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको छ ।

नेपालका लागि सोमपाल कामी र करण केसीले १–१ विकेट लिएका छन् ।