प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक , यसरी हेर्नुस नतिजा

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक , यसरी हेर्नुस  नतिजा

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

शिक्षक सेवा आयोगले २०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

नतिजा आयोगको वेबसाइट www.tsc.gov.np मा हेर्न सकिनेछ ।