धनगढीको मतगणना उप-महानगरको नयाँ भवनमा हुने (सूचना सहित)

धनगढीको मतगणना उप-महानगरको नयाँ  भवनमा हुने (सूचना सहित)

धनगढी । धनगढीको मतगणना उप-महानगरपालिकाको नयाँ भवनमा हुने भएको छ । धनगढी उप-महानगरपालिका अन्तरगतका सम्पूर्ण उम्मेदवारहरुको निर्वाचनका लागि भएको मतदानको मतगणना उक्त भवनमा हुने मुख्य निर्वाचनको कार्यालय कैलालीले जनाएको हो। 

मतदान सकिएपछि मतपेटिका प्राप्त भएसँगै उप-महानगरपालिकाको कार्यालय परिसरभित्रको नयाँ भवनमा मतगणना हुने बताइएको छ।