सुदूरपश्चिम प्रदेश उप-सभामुख बडालले गरिन दार्चुलाको अपिनाम्पा क्षेत्रमा रहेको केन्द्रबाट मतदान

सुदूरपश्चिम प्रदेश उप-सभामुख बडालले गरिन दार्चुलाको अपिनाम्पा क्षेत्रमा रहेको केन्द्रबाट मतदान

दार्चुला । सुदूरपश्चिम प्रदेश उपसभामुख निर्मला बडाल जोशीले मतदान गरेकी छन् । जोशीले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा रहेको (क) मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।

त्यहाँ स्थित मतदान केन्द्रहरुमा पनि विहान ७ बजे बाट नै मतदान जारी भएको जनाईएको छ  ।