स्थानीय तह निर्वाचनः कञ्चनपुरमा ५० प्रतिशत मत खसे

स्थानीय निर्वाचन २०७९

धनगढी खबर    

स्थानीय तह निर्वाचनः कञ्चनपुरमा ५० प्रतिशत मत खसे
फाईल फोटो

कञ्चनपुर । स्थानीय तह निर्वाचन अन्तरगत कञ्चनपुरमा ५० प्रतिशत मत खसेको छ। कूल २ लाख ९५ हजार ३ सय ५४ जना मतदाता रहेको कञ्चापुरमा यो समाचार तयार पार्दासम्म १ लाख बढी जनाले मतदान गरेको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृतत मदन धामीले बताए।

जिल्लामा  शान्तिपूर्ण रुपमा मतदान सञ्चालन भइरहेको मुख्य निर्वाचन अधिकृत धामीलेको भनाई रहेको छ ।



शुक्रबार ३०, बैशाख २०७९ ०४:३५ मा प्रकाशित

#स्थानीय निर्वाचन २०७९
Loading...

प्रतिकृया दिनुहोस