स्थानीय तह निर्वाचनः कञ्चनपुरमा ५० प्रतिशत मत खसे

स्थानीय तह निर्वाचनः कञ्चनपुरमा ५० प्रतिशत मत खसे

कञ्चनपुर । स्थानीय तह निर्वाचन अन्तरगत कञ्चनपुरमा ५० प्रतिशत मत खसेको छ। कूल २ लाख ९५ हजार ३ सय ५४ जना मतदाता रहेको कञ्चापुरमा यो समाचार तयार पार्दासम्म १ लाख बढी जनाले मतदान गरेको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृतत मदन धामीले बताए।

जिल्लामा  शान्तिपूर्ण रुपमा मतदान सञ्चालन भइरहेको मुख्य निर्वाचन अधिकृत धामीलेको भनाई रहेको छ ।