डडेल्धुराको आलितालमा कांग्रेसकै वर्चस्व

डडेल्धुराको आलितालमा कांग्रेसकै वर्चस्व

डडेल्धुराको आलिताल गाउँपालिकोमा मतगणनामा कांग्रेस अगाडी छ। ८ सय मत गन्दा पालिका अध्यक्षमा  कांग्रेसका बलबहादुर गुरुङले २९७ मत पाएका छन्। 

नेकपा एमालेका मीन बोगटीले २७७ मत पाएका छन्। यस्तै नेकपा माओवादी केन्द्रका शेरसिंह पार्कीले १०२ मत पाएका छन्। भने, नेकपा एकीकृत समाजवादीका तुलाराम बोहराले ११ र  स्वतन्त्र उम्मेदवार टेक खड्काले ५९ मत पाएका छन्।